Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

सचिव तथा उपसचिवको सरुवा



गृह मन्त्रालयअन्तर्गतका २६ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ । गृहले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।
गृहले मंगलबार रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी (सुस्ता पश्चिम), रुकुमलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्