Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

अस्ट्रेलियाको एउटा नदीमा रहस्यमय ढंगले लाखौं माछा मरे



अस्ट्रेलिया । का छन् । केहीदिन यता माछा मर्ने क्रम बढ्दै गएको हो । मरेका माछा तैरिएर नदी नै सेतो देखिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार डार्लिङ नदीमा अचानक माछा मर्न थालेका हुन् । विज्ञहरुका अनुसार नदीमा पानीको मात्रा कम भएका कारण पर्याप्त अक्सिजनको अभावमा ती माछा मरेको हुनसक्छ ।

स्थलगत निरीक्षणपछि फर्किएका अधिकारीहरुले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार माछा मरेको क्षेत्र केही यता खडेरीबाट ग्रस्त छ । गर्मी बढ्नुका साथै पानीमा अक्सिजनको मात्रा कम भएका कारण माछा मरेको हुनसक्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्