Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले जेठ २५ गतेदेखि स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम रहेको जनाएको हो ।

मन्त्रालयले प्रधानमन्त्री ओली असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्