Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

इदमा सार्वजनिक विदा



मस्जिद सांकेतीक तस्बिर

सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । नेपाल मुस्लिम आयोग, इत्तेहाद लगायतका संगठनहरुको सिफारिसमा बिदा दिईएको हो ।

प्रतिक्रिया दिनुहोस्