Logo
Logo

दक्षिण अफ्रिकाले फील्डीग रोज्यो. कप्तान डु प्लेसिसको पहिलो योजना सफल



दक्षिण अफ्रिकाले बिश्वकप क्रिकेटमा आकर्षक सुरुवात गरेको छ । इंग्ल्यान्डसंगको पहिलो खेलमा आश्चर्यजनक रुपमा इम्रान ताहीरलाई बलिंग गर्न लगाएको दक्षिण अफ्रिकाको पहिलो रणनीती भने सफल भएको छ । पारीको दोश्रो बलमा ताहीरले वारिस्टालाई आउट गरेका हुन् । यत्तिमात्र होइन, सुरुवात देखि नै आक्रामक रहने इंग्लीस ब्याट्सम्यानलाई उनले पहिलो ओभरमा एक रन भन्दा बढी बटुल्न दिएनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको