Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

भैंसेपाटीस्थित केमिकल गोदाममा आगलागी



ललितपुरको भैसेपाटीस्थित डि काली केमिकल गोदाममा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको र क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्