भैंसेपाटीस्थित केमिकल गोदाममा आगलागी
ललितपुरको भैसेपाटीस्थित डि काली केमिकल गोदाममा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको र क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।