Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

रसियन हेयर स्टाइल र केराटिन हेयर ट्रिटमेन्टको प्रशिक्षण



ललितपुर । ललितपुरको कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा ब्राइडल, फेसन मेकअप, रसियन हेयर स्टाइल र केराटिन हेयर ट्रिटमेन्टको प्रशिक्षण सम्पन्न भएको छ ।

ब्युटिसियन रचना शाक्य, रीना अवाले र रेनु शाक्य रानाले आयोजना गरेको सो कार्यक्रममा ब्युटि एक्सपर्ट पूनम श्रेष्ठले ब्राइडल, फेसन मेकअप र रसियन हेयर स्टाइलको प्रशिक्षण दिएका थिए भने मुम्बइबाट आएका हेयर टेक्निसियन आदित्य चौधरीले केराटिन ट्रिटमेन्टबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षक उत्कृष्ठ भएको सहभागिले वताए ।

प्रतिक्रिया दिनुहोस्