Logo
Logo

“सपना त सन् १९९६ मै बुनीएको थियो ”



श्रीलंकाले अरबिन्द डि सिल्भाको नेतृत्वमा सन् १९९६ को बिश्वकप क्रिकेटको उपाधि जित्दा हालाक कप्तान दिमुथ करुणारत्ने मात्र ८ बर्षका थिए । त्यसोत, एन्जेलो म्याथ्युज पनि नौ बर्षका थिए । श्रीलंकाको त्यही विश्वकप उपाधिले करुणारत्नेलाई क्रिकेट खेल्न प्रेरित गरेको थियो । साना टेलिभिजनमा खेल हेरेको तथा पकेटमा राखिने रेडियो कमेन्ट्री सुनीएको दिनका स्मरण उनमा ताजै छ ।
उनी मात्र होइन ,अहिले क्रिकेट खेल्ने जो कोही श्रीलंकालीका लागि त्यो टोलीका हरेक सदस्य प्रेरणाका श्रोत थिए । म्याथ्युजले त खेलका बारे त्यत्ति धेरै सम्झीएका छैनन् । तर, पनि उनी त्यस पछि श्रीलंकामा क्रिकेटको माहोल बढेकोमा सहमत छन् । श्रीलंका बिश्व विजेता भएकोमा उनका देशका सबै गैरवान्वीत थिए । खुसीयाली मनाइएको त्यो क्षण भने म्याथ्युज अझै सम्झन्छन् ।
त्यो एउटा यस्तो उपाधि थियो ,जसले सिंगो देशबासीको जनजिवन नै प्रभावित गर्न पुग्यो । क्रिकेट खेल्नु सबै युवाको दिनचर्या बन्न पुगेको थियो । म्याथ्युज र करुणारत्ने एउटै के कुरामा सहमत छन्, भने उनीहरुको बिश्वकप खेल्ने सपनाको सुरुवात त्यसै दिनबाट भएको जुन दिन श्रीलंकाले बिश्वकप जितेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको