Logo
Logo

मकवानपुरमा गाडी जलाइयो



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मकवानपुरमा दुई वटा गाडी जलाएका छन्। मकवानपुर चौकिटोलमा सोमबार बिहान ना ७ ख ९४९३ नम्बरको खाली ट्रकमा आगो लगाइएको हो । उक्त ट्रकमा लागेको आगो प्रहरीले आगो निभाएको थियो । ट्रकको अगाडीको केही भाग जलेको जनाइएको छ । यसैगरी, थाहा नगरपालिकामा पनि आइतबार राति ना ६ ख ८००७ नम्बर ट्रक जलाइएको छ। थाहा नगरपालिकाबाट हेटौंडातर्फ ट्रकमा आगजनी गर्दा पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हेटौंडाको बुद्धचोकमा राति भेटिएको भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले सोमबार बिहानै निष्कृय पारेको छ । प्रदेश ३ को राजधानी समेत रहेको हेटौँडामा नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक परिचालन गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको