Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

रवीन्द्र मिश्रले गरे दाबी, अन्तरवार्तामा पत्रकारको कमजोरी भयो



काठमाडौं । साझा विवेकशील पार्टीका अध्यक्ष र गरेका छन् । अन्तर्वार्तामा पत्रकार कुनै पनि परिस्थितिमा आक्रोशित हुन नमिल्ने उनले बताए ।

पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारले उक्त अन्र्तवार्ताको सन्दर्भ कोट्याएका थिए । जवाफमा मिश्रले पत्रकार आचारसंहिता र पत्रकारको धर्मअनुसार त्यसरी अतिथिलाई झपार्न नपाइने उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्