Logo
Logo

सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते



काठमाडौं । गएराति सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नं को कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको छ । श्रेष्ठ इटहरी ४ का हुन् भने बुढाथोकी धनकुटाका हुन् । लिम्बुको भने ठेगाना खुलेको छैन । मृतक तीनै जना कारमा थिए ।

इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किँदा ५ जना घाइते भएको डीएसपी फुयालले जानकारी दिए । घाइतेको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको