
पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाको काँग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी, सहयोगको लागि अपिल
काठमाण्डौं । प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । काँग्रेस सोलुखुम्बुका नेता समेत रहेका आङछिरिङ शेर्पाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । पर्यटन ब्यवसायी एवं काँग्रेस नेता शेर्पा विगत लामो समयदेखि काँग्रेसमा क्रियाशिल छन् । जिल्लाको सामाजिक कार्यमा समेत सक्रिय शेर्पा पर्यटन क्षेत्रका स्थापित […]